झलनाथ खनाल बङ्गलादेश प्रस्थान
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बङ्गलादेश प्रस्थान गरेका छन्। ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेको उनको...