बङ्गलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै
काठमाडौँ । नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बङ्गलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ । गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न...