अमेरिकाद्वारा हसिनाको आरोप अस्वीकार
काठमाडौँ । बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ । हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे...