८ हजार १५५ जना सहकारी बचतकर्ताको १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बचत रकम फिर्ता
काठमाडौँ । भूमि, व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले अहिलेको सरकार गठन भएदेखि फागुन २० गतेसम्म ८ हजार १५५ जना सहकारी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गराइएको जानकारी दिएका छन्...