सिंहदरवारमै मृत कर्मचारीको सुसाइड नोट : आफ्नै कारणले आत्महत्या गरेँ
काठमाडौँ । सिँहदरवारमा मृत फेला परेका राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चुराम केसीको साथबाट सुसाइड नोट फेला परेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुसाइड नोटमा उनले आफ्नै कारणले...