फोक्सिङटार पुल पुन:निर्माणका लागि बजेट सुनिश्चित
खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल-गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते भीषण...