स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया र प्रवृत्ति
नेपालको संविधान अनुसार बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गरी केन्द्रिकृत, एकात्मक शासन व्यवस्थाबाट मुलुकको शासन व्यवस्था सङ्घीय शासन व्यवस्थामा रुपान्तरित भएको छ । सङ्घीय लोकतान्त्रिक...