अर्थले मन्त्रालयले माग्यो बजेट तथा कार्यक्रमका लागि सर्वसाधारणबाट सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरोकारवालासहित आम सर्वसाधारणबाट सुझाव माग गरेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएको छ...