याङवरक खानेपानीः आवश्यक बजेट रु चार करोड, उपलब्ध रु ३० लाख
पाँचथर । याङवरक गाउँपालिकामा सञ्चालित याङवरक, ठिङ्गेपुर, वसुम र चिण्डेअसिने खानेपानी आयोजनाका लागि चालु आर्थिक वर्षमा करीब रु चार करोड बजेट आवश्यक भएपनि पर्याप्त बजेट निकासा हुन सकेको छैन ।...