नेपालको संविधान २०७२ पछिका बजेट वक्तव्यमा घोषित विद्यालय शिक्षा सम्बन्धी व्यवस्थाहरू
राष्ट्रिय नीति, कार्यक्रम र आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि श्रोत साधनको अनुमानित विनियोजन र प्रभावकारी परिचालन गर्न हरेक वर्ष बजेट तयार गरिन्छ । नेपालको संविधानको धारा ११९ मा नेपाल सरकारको अर्थमन्त्रीले...