सरकारले दियो निर्वाचन आयोगलाई ७ अर्बको सुनिश्चितता
काठमाडौँ । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयमा मङ्गलवार(आज)आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराउने सुनिश्चितता...