पशुपतिमा बज्रेश्वरी जात्रा भोलिदेखि
काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा मङ्गलवार (भोलि) देखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । कोषले...