बझाङ घटना : अनुसन्धानमा खटियो सीआईबीको टोली
धनगढी । बझाङको बुङ्गल नगरपालिका–९ मा आमासहित दुईजना छोराछोरीसमेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख...