उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । उनले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री सिंहले फोहोर...