२३ कार्तिक २०८१, शुक्रबार
बञ्चरो प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका-८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको...