डोटी मालपोत कार्यालयमा डोटेली भाषाको अडियो बडापत्रको सुरुवात
डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा पहिलो पटक डोटेली भाषामा तयार गरिएको अडियो बडापत्रको सुरुवात गरिएको छ । डोटेली भाषामा तयार गरिएको अडियो बडापत्रको मंगलबार डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी...