बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता
काठमाडौँ । मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका-९ बाउली खोलामा ट्याक्टर खोलाले बगाएको छ। ट्याक्टरसहित ड्राइभर समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति...