बडीकेदार धाम क्षेत्रमा भौतिक संरचना निमार्ण हुँदै
डोटी । डोटीको बडीकेदार गाउँपालिका र बोगटान फुड्सील गाउँपालिकाको सिमानामा रहेको पर्यटकको आकर्षक गन्तव्यका रूपमा रहेको बडीकेदार धाम क्षेत्रमा भौतिक संरचना निमार्णको कार्यले तीव्रता पाएको छ । पर्यटन विभागको सहयोगमा...