बडी च्याम्पियनसिप महर्जनलाई खेलकूद संघको सम्मान
काठमाडौं । ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई अखिल नेपाल खेलकूद संघले सम्मान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालको...