ट्रयाक खोलेको झन्डै तीन दशकपछि बड्डीचौर-विद्यापुर सडक कालोपत्रे हुँदै
कर्णाली । ट्रयाक खुलेको झन्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनी घाट सडक खण्ड कालोपत्रे हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको...