सहसचिवमा बढुवाका लागि १२ उपसचिवको नाम सिफारिस (सूचिसहित)
काठमाडौँ । सरकारले सहसचिवमा बढुवाका लागि १२ जना उपसचिवको नाम योग्यताक्रम अनुसार सार्वजनिक गरेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले ३ जनालाई सहसचिवमा बढुवा गर्न १२ उपसचिवहरूको नाम योग्यताक्रम अनुसार...