नेपाली सेनाका १२ सेनानीको प्रमुख सेनानीमा बढुवा तथा सरुवा
काठमाडौँ । नेपाली सेनाका १२ जना सेनानी(मेजर) हरूको प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा भएको छ। बढुवा भएकासहित थप दुई प्रमुख सेनानीको सरुवासमेत गरिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाले...