बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरीउको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बढुवा भएका २१ जनामध्ये २० जनालार्ई दर्ज्यानी...