सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, सम्भवतः भोलि निर्णय हुँदै
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार बसेको बढुवा...