सहसचिव बढुवाका लागि ५ जनाको नाम सिफारिस
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । बढुवा समितिले नेपाल इन्जिनियरिङ सेवा समूहतर्फ राज पत्रांकित प्रथम श्रेणी(सहसचिव)मा कार्यक्षमताको मूल्याङ्कनद्वारा...