नेपाल प्रहरीका २२९ वरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन
काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन् । यही मंसिर १७ गतेको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका वरिष्ठ हवल्दारलाई...