प्रकृति संरक्षण कोषमा करार कर्मचारीको ‘अप्राकृतिक’ बढुवा
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले संविधान र कानूनविपरीत करारका ३१ कर्मचारीहरूलाई नवीकरणसहित तह बढुवा गरेको छ । गत साउन १ गतेदेखि लागू हुने गरी कोष सञ्चालक समितिले प्रतिस्पर्धालाई निषेध...