सरुवा, बढुवाको सिफारिस गर्नेलाई साधारण सदस्यबाटै हटाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरुवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको छ। आइतबार रास्वापाका चार मन्त्री र उपसभापति डा. स्वर्णिम वाग्ले,...