सहसचिवमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस
काठमाडौँ । सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनद्वारा नेपाल लेखापरीक्षण र आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम...