बतासको पक्षमा अघि सर्यो उद्योग वाणिज्य महासङ्घ पनि
काठमाडौँ । बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) अघि सरेको छ । नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएपछि बतासको पक्षमा सङ्घले बोलेको हो । शुक्रवार (आज) महासङ्घले...