संस्था र सदस्य बीचको सम्बन्ध बलियो नहुँदा सहकारीमा समस्या : सिइओ गुरागाईं
काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापन: संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण...