प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए समकक्षी मोदीलाई बधाई तथा शुभकामना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्। मङ्गलवार परेको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले ट्विट गर्दै मोदीलाई बधाई एवं शुभकामना...