बन्चरेडाँडामा फोहोर बोकेका गाडीमा स्थानीयले फेरि गरे अवरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् । बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि...