बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : मन्त्री चौधरी
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मङ्गलवार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले...