तेस्रो लिङ्गीको नाम बन्दसूचीबाट नहटाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रो लिङ्गीको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले आज सोमवार...