विदेशी बन्दीगृह र अस्पतालमा रहेका श्रमिकको तथ्याङ्क उपलब्ध गराउन श्रममन्त्री अर्यालको निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् । गन्तव्य...