रविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको...