नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु
नाइजेरिया । नाइजेरियाको उत्तर पश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् । कात्सिना प्रहरी प्रवक्ता अबुबकर सादिक अलियुका अनुसार सफाना जिल्लाको बौरे गाउँमा...