अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयास, आक्रमणकारी पक्राउ
काठमाडौँ । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ । प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।...