मधेस सरकार भुक्तानी विवाद छानबिन समिति सभापतिद्वारा राजीनामा
काठमाडौँ। गत आर्थिक वर्षको बाँकी भुक्तानीको विवाद सुल्झाउन मधेस प्रदेश सभाले गठन गरेको उच्च स्तरीय छानबिन समितिकी सभापति बबिताकुमारी राउत ईशरले पदबाट राजीनामा दिएकी छन् । उपसभामुखसमेत रहेकी राउतले असहज,...