गाजामा इजरायली बमबारीबाट २५ प्यालेस्टिनीको मृत्यु
गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता...