निजी क्षेत्रलाई बेवास्ता गरेर राष्ट्र बैंकले कुनै काम गर्दैन : कामु गभर्नर मिश्र
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बम बहादुर मिश्रले, क्रस बोर्डर पेमेन्ट सम्झौता नेपाली अर्थतन्त्रका लागि कोसे ढुङ्गा भएको दाबी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक...