रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ७ गौरीगाउँमा भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...