२० फाल्गुन २०७८, शुक्रबार
पाकिस्तानमा बम विस्फोटन, ३० जनाको मृत्यु, ५६ घाइते
इस्लामावाद । पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर...