अतिरिक्तका कर्मचारीलाई तीन दिनभित्र व्यवस्थापन गर्न कडा निर्देशन, चौथो दिनमा सतर्कताले प्रगति पेश गर्नुपर्ने
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी व्यवस्थापनमा देखिएका गम्भीर समस्या समाधानका लागि गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तीन दिनभित्र आवश्यक कदम उठाउन कडा निर्देशन दिएको...