जलवायु परिवर्तनको असर- बरफमा परिणत हुँदैछन् हिमनदी
काठमाडौँ । भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ । जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत गरेका छन् । इन्टरनेशनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ (आइसीसीआई), वैज्ञानिक वकालत गर्ने...