व्यावसायिक कोदो खेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान
सुनसरी । बराहक्षेत्र नगरपालिका-६ का अधिकांश किसान कोदोखेतीमा आकर्षित भएका छन्। धान र मकै लगाउने खेतबारीमा उनीहरूले कोदो लगाएका छन्। स्थानीय अम्मरबहादुर विश्वकर्माले अरु बालीको तुलनामा कोदोखेती लगाउन सहज र...