विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ : एमाले
काठमाडौँ । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ । फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ...