पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त
काठमाडौँ । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ। फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो। पछिल्लो दुई खेलमा...