काठमाडौँ उपत्यकामा तीन ठाउँमा देखियो बर्डफ्लू
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको एक न र काठमाडौँका दुई स्थानमा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो। ललितपुरको...